अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१५ | Colorodo: 09:30

कुकुरको टोकाइबाट धनकुटामा १५ जना घाइते

बिआरटीनेपाल २०७८ पुष १९ गते ७:५३ मा प्रकाशित

कुकुरको टोकाइबाट धनकुटामा आज एकै दिन १५ जना घाइते भएका छन्् । कुकुरको टोकाइबाट घाइते भएका मध्ये धनकुुुटा १२ जना धनकु्टा अस्पतालको सम्पर्कमा आएका छन् । उनीहरू धनकुटा नगरपालिकाको चुुलीवन, माथिल्लो कोप्चे, तल्लो कोप्चे र बालमन्दिर घरभएको नगरपालिकाले जनाएको छ ।

कुुकुुरको टोकाइबाट गम्भीर घाइते ६ बर्षिय बालक र ९० बर्षिया महिलालाई थप उपचारका लागि धरान पठाइएको छ । घाइते १० जना धनकुटा अस्पतालमा उपचार पछि घर फर्केका छन्् । कुकुर नियन्त्रणमा लिन नगरप्रहरी परिचालन गरिएको धनकुटा नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय