अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३२ | Colorodo: 14:47

नेपालमा थप ३ सय ८२ जनामा कोरोना सङ्क्रमण

बिआरटीनेपाल २०७८ पुष १७ गते ७:१६ मा प्रकाशित

नेपालमा कोरोना सङ्क्रमण फेरी बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ सय ८२ जनामा कोरोना भाइरस सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार ७ पीसीआर परीक्षणमा ३ सय ४२ र १५ हजार ९ सय ५२ एन्टिजेन परीक्षणमा ४० जना गरी ३ सय ८२ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।

कोरोना सङ्क्रमितिको यो सङ्रद्यया पछिल्लो एक महिनामा सबैभन्दा बढी हो । हिजो जम्मा २ सय ३५ जना सङ्क्रमित भेटिएकामा आज डेढ सय भन्दा बढी सङ्क्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण मृत्यु भने भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय