अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२६ | Colorodo: 11:41

सर्वोच्चमा बारको धर्ना जारी

बिआरटीनेपाल २०७८ मंसिर २९ गते ६:३७ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनले बुधबार पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ ।एक महिनाभन्दा बढी समयदेखि प्रधानन्यायाधीश राणाको राजीनामाको माग गर्दै निरन्तर आन्दोलनमा रहेको बारले उच्च र जिल्ला अदालतमा पनि गोला प्रथाबाट पेसी तोक्ने व्यवस्था लागू गर्न माग गरेको छ ।

सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथाबाट मुद्दाको पेशी तोक्ने व्यवस्था गरिएको छ । सर्वोच्चमा गोला प्रथा प्रणाली लागू भए पनि उच्च र जिल्लामा सोही प्रणाली लागु हुनुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय