अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४७
| Colorodo: 13:02
नेपाल बार एसोसिएशन परिसरमा आज शुक्रवार दुई वकिलबीच कुटाकुट भएको छ । इजलास बहिष्कारको विषयमा दुई कानुन व्यवसायीबीच विवाद हुँदा कुटाकुट भएको हो । वकिलद्वय भूमिनन्द चुडाल र विराट न्यौपानेबीच कुटाकुट भएको हो ।
अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरूले इजलास बहिष्कार गरिररहेका छन् । यसै विषयमा विवाद हुँदा दुई वकिलबीच कुटाकुट भएको हो ।
