अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४२
| Colorodo: 03:57
पोखरा विमानस्थलका लागि सरकारले ८ अर्ब बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षका लागि आज आएको बजेटमार्फत् सरकारले भैरहवा विमानस्थलका लागि ३ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ।
त्यस्तै, काठमाडौं विमानस्थलका लागि ६ बजेट विनियोजन गरेको सरकारले निजगढ विमानस्थलका लागि भने लगानीकर्ता छनोटलाई निरन्तरता दिने बताएको छ।