अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५५
| Colorodo: 22:10
नेपाल क्रिकेट संघ क्यानले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि सिमित खेलाडीलाई मात्र बन्द प्रशिक्षणमा बोलाउने भएको छ । सिरिजका लागि समय छोटो भएका कारण बन्द प्रशिक्षणमा बढिमा १८ देखि २० खेलाडी मात्र बोलाइनले क्यानका सचिव असोकनाथ प्याकुरेलले जानकारी दिनुभयो ।
काठमाडौंमा रहेका केही खेलाडीले मुख्य प्रशिक्षक डेभ वाटमोरसँग हिजो बाट नै प्रशिक्षण सुरु गरिसकेको सचिव प्याकुरेलले जानकारी दिनुभयो । तर, टिमको औपचारिक बन्द प्रशिक्षण भने केहि दिनबाट सुरु हुने छ ।