अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४७ | Colorodo: 22:02

राखेपका प्रचण्ड नेपाल पक्षधर बोर्ड सदस्य केसीद्वारा राजिनामा

बिआरटीनेपाल २०७७ पुष १४ गते ८:३० मा प्रकाशित

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्य अर्जुनबहादुर केसीले पदबाट राजीनामा दिनुभएको छ । बक्सिङका पूर्व प्रमुख प्रशिक्षक रहेका केसी सत्तारुढ नेकपाको सिफारिसमा बोर्ड सदस्य नियुक्त भएका थिए। उनी नेकपाभित्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षधर मानिनुहुन्छ ।

केसीले प्रधानमन्त्री केपी ओलीको संसद विगठन गर्ने निर्णय गैरसंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै राजिनामा दिनुभएको हो ।

प्रतिक्रिया