अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३६ | Colorodo: 04:51

राष्ट्रपति भेट्न प्रचण्ड शितल निवासमा

बिआरटीनेपाल २०७७ मंसिर २ गते ६:१७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति भेट्न शितल निवास पुग्नुभएकाे छ । शितल निवास स्राेतका अनुसार प्रचण्ड केही समयअघि मात्र शितल निवास पुग्नुभएकाे हाे ।

पार्टीमा चरम विवाद भइरहेकाे बेलामा प्रचण्ड राष्ट्रपति भेट्न शितल निवास जानु अर्थपूर्ण रूपमा हेरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय