अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५४ | Colorodo: 13:09

बिहिबार बस्ने भनिएको कांग्रेसको केन्द्रीय समिती बैठक एक दिन सारियो

बिआरटीनेपाल २०७७ कार्तिक २६ गते ६:०४ मा प्रकाशित

बिहीबारका लागि निर्धारित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सारिएको छ।

पार्टी कार्यालयले बुधबार एक विज्ञप्ती जारि गर्दै बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरि सारिएको जनाएको छ। यसअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो १ बजेका लागि बैठक तय थियो।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय