अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५३ | Colorodo: 17:08

नेपाल एअरलाइन्समा नयाँ सफ्टवेर लागू, ३० प्रतिशत खर्च बचत हुने दावी

बिआरटीनेपाल २०७७ कार्तिक १७ गते ६:४१ मा प्रकाशित

नेपाल एअरलाइन्सले नयाँ सफ्टवेर जडान गरेको छ ।एअरलाइन्सको सेवा र सुविधालाई समय अनुसार सुधार गर्ने सिलसिलामा २६ वर्षदेखि प्रयोग गरिरहेको सफ्टवेर परिवर्तन गरिएको नेपाल एअरलाइन्सले जनाएको छ ।

अहिलेसम्म ’सीता प्लानिङ’ सफ्टवेर प्रयोग गर्दै आएकोमा अब एअरबसले नै उत्पादन गरेको ’न्यावब्लु फ्लाइट प्लानिङ’ सफ्टवेर प्रयोग गरिएको एअरलाइन्सले जनाएको छ । नयाँ सफ्टेवेरले अहिलेको भन्दा ३० प्रतिशत कम खर्चमै उडान गर्न सकिने एअरलाइन्सको दाबी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय