अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७ | Colorodo: 23:12

मुक्तक

तीर्थराज अधिकारी २०७७ असोज ८ गते ११:४४ मा प्रकाशित

जो अन्तर्मनमा थियो उसले छोडेर गएपछि
आफ्नो भागमा केवल सम्झना बाँकी रहेपछि
जलेको दिल आँखाको पानीलेमात्र निभाउँछ
दाइहालेको पराल समान मन भएपछि।