अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२२
| Colorodo: 07:37
कोरोना भाइरसका कारण सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा १ लाख ९२ हजार ८ सय ६४ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
अमेरिकामा हाल सम्म ६४ लाख ३२ हजार २ सय मानिस सङ्क्रमित भएका छन् । यस्तै अमेरिकामा ३७ लाख ७ हजार १ सय बढी मानिसहरु भने उपचार पछि स्वस्थ भएका छन् ।
हाल सम्म विश्वभर कोरोनाका कारण ८ लाख ८४ हजार ३ सय ५० भन्दा धेरै मानिसहरुको मृत्यु भएको छ ।