अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१७
| Colorodo: 11:32
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ। ग्रान्डीमा अस्पतालमा पिसिआर परीक्षण गर्दा रिपोटै पोजेटिभ आएको शाक्यले बताउनुभयो । उहाको श्रीमतीको रिपोर्ट भने नेगेटिभ आएको छ ।
मेयर शाक्यले अहिले आफू होम आइसोलेसनमा बसिरेहको तर कोरोनाको कुनै लक्षण भने नदेखिएको जानकारी दिनुभएको छ । उहाँ श्रीमतीलाई ज्वरो देखिएपछि जाँचका लागि आइतबार बिहान ग्रान्डी अस्पताल जानुभएको थियो ।
