अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३३
| Colorodo: 23:48
नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ। प्रहरी प्रधान कार्लायको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णयअनुसार डीएसपीहरुको सरुवा गरेको हो।
यही भदौंदेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायब उपरीक्षकहरुलाई सरुवा गरिको हो। यसै क्रममा केही जिल्लाका प्रहरी कार्यालयका डीसपी पनि फेरिएका छन्।