अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५६ | Colorodo: 17:11

शुक्रबार नेपालमा कोरोनाबाट हालसम्मकै उच्च ११ जनाको निधन

बिआरटीनेपाल २०७७ भदौ ५ गते ६:२२ मा प्रकाशित

नेपालमा आज (शुक्रबार) कोरोनाबाट हालसम्मकै उच्च ११ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टाको पिसिआर परीक्षणमा थप ११ जना मृतकमा कोरोना पुष्टि भएको छ।

मृत्यु हुनेमा एक महिला र १० पुरुष छन्। यसरी मृत्यु हुनेमा छुट्टाछुट्टै ११ जिल्लाका छन्। मोरङ, पर्सा, बारा, सर्लाही, सप्तरी, काठमाडौं, मोरङ, ललितपुर, चितवन, मकवानपुर र प्युठान जिल्लामा १÷ १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय