अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३०
| Colorodo: 03:45
कोरोनाको संक्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले निषेधाज्ञा जारी गरेको छ ।समुदायस्तरमा कोरोना संक्रमण फैलनसक्ने भन्दै निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
निषेधाज्ञा बुधबारदेखि भदौ ११ गतेसम्म कायम रहनेछ । यस अवधिमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द रहने बताइएको छ ।