अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२३ | Colorodo: 09:38

राजेश हमालका भाइ राकेशको निधन

बिआरटीनेपाल २०७७ साउन ७ गते २३:२९ मा प्रकाशित

अभिनेता राजेश हमालका भाइको उपचारको क्रममा निधन भएको छ । अभिनेता हमालका भाइ राकेश हमाले भारतको नयाँ दिल्लीमा उपचारका क्रममा बुधबार निधन भएको हो ।

केही समय अगाडि राकेशको कलेजोको प्रत्यारोपण भएको थियो । राकेशको निधनबारे राजेश हमालले सामाजिक सञ्जालमा जानकारी दिनुभएको छ । उहाँले भाइलाई काकु भनेर सम्बोधन गरी दिवंगत आत्माको शान्तिको कामना गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय