अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३१ | Colorodo: 20:46

कोरोनाका कारण सप्तरीका थप एक पुरुषको मृत्यु

बिआरटीनेपाल २०७७ साउन १ गते २२:५० मा प्रकाशित

कोरोनाका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७३ बर्षिय एक व्यक्तिको मृत्यु भएको छ ।सप्तरीको राजविराज नगरपालिका वडा नम्बर – १ का रामकृष्ण दासको गएराति उपचारका क्रममा मृत्यु भएको बीपी प्रतिष्ठानको मेडिसन विभाग प्रमुख डाक्टर संजिव शर्माले जानकारी दिनुभयो ।

दास हिजो प्रतिष्ठानमा भर्ना हुनुभएको थियो । उहाँको पिसिआर रिपोर्ट पनि पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय