अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१५
| Colorodo: 17:30
डिसी । नेपाली मूलका दिबेश पोखरेल अमेरिकन आइडलको १८ औ संस्करणमा ५ औ स्थानमा पुगे पनि अमेरिकन आइडल २०२० को विजेता भने हुन् सकेनन् । अमेरिकन आइडल २०२० को विजेता जस्ट साम भइन । दिबेश पोखरेल दोस्रो स्थानमा पुग्न सफल भए ।
दिबेश अर्थात् अर्थर गन उत्कृष्ट ७ औमा पर्न सफल भएका थिए । तर आज भएको अन्तिम निर्णायक समारोहमा ७ औ प्रतियोगी मध्ये उनी उप विजेतामा पर्न सफल भएता पनि अमेरिकन आइडल २०२० को विजेता भने बन्न सकेनन् ।
पोखरेलको अद्वितीय स्वर भएता पनि मतदानको कारण दर्शकले अन्य प्रतियोगीलाई ज्यादा मन पराएको हुनाले उप विजेतामा चित्त बुझाउनु पर्यो । अमेरिकन आइडल २०२० को १८ औ संस्करणको बाजी कलाकारले मारेका छन् ।
७ जना मध्ये दुई जना तुरुन्तै बाहिरिएका थिए भने दिबेश पोखरेल (अर्थर गन) ५ औ स्थान सम्म टिकेका थिए र अन्तिममा उनी दोस्रो स्थानमा रहन सफल भए ।