अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१३ | Colorodo: 12:28

वन्यजन्तुको मासु खान र व्यापारमा कडाइ गर्न विश्व स्वास्थ्य सङ्गठनको आग्रह

बिआरटीनेपाल २०७७ वैशाख ५ गते २१:५७ मा प्रकाशित

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले वन्यजन्तुको मासु खान र व्यापार गर्नमा कडाइ गर्न राष्ट्रहरुलाई आग्रह गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा.ट्रेडास एडहनाम गिब्रियेसिसले कोरोना भाइरसको माहामारीलाई मध्येनजर गर्दै मासुको व्यापारलाई प्रतिबन्ध लगाउनुपर्ने बताउनुभएको हो ।

सुरुमा चीनको उहानमा समुन्द्री जीव र मासुका माध्यमबाट कोरोना सरेको भन्दै आईएको छ । त्यसैले यो समयमा मासु नखान डब्लुएचओले आग्रह गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू