अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०५
| Colorodo: 12:20
जर्मनीले कोरोनाका कारण देशमा लगाईएको प्रतिबन्धलाइ बिस्तारै हटाउने भएको छ । जर्मनीका चान्सलर एन्जेला मर्केलले महामारी नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध बिस्तारै खोल्दै जाने बताउनुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मर्केलका अनुसार कम्तिमा आउँदो मे महिना सम्म सचेत रहनुपर्ने निष्कर्ष निकालेको छ, तर अब अर्को हप्ताबाट बन्द रहेका पसलहरु बिस्तारै खोल्न सकिने भएको हो ।