अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०६
| Colorodo: 12:21
जल तथा मौसम पूर्वानुमान महाशाखाले यो समयमा चट्याङ र हुरी बतास आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । महाशाखाले प्रदेश १, वाग्मती, गण्डकी र प्रदेश ५ मा विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।
मौसमविद् राजु प्रधानाङ्गले आज केही स्थानमा मेघगर्जन सहित चट्याङ र वर्षाको सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार स्थानीय वायुको प्रभावका कारण हुने यो वर्षा लामो भने हुँदैन ।
