अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३९
| Colorodo: 05:54
चैत १३ गते – संयुक्त राज्य अमेरिकामा एकै दिन १० हजार बढी नोभेल कोरोना (कोभिड–१९) का बिरामी फेला परेका छन् ।
बुधवार मात्र देशभर थप १ सय ५५ जनाको ज्यान गएको थियो । पछिल्लो तथ्याङ्कअनुसार कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या अमेरिकामा ९ सय ३५ पुगेको छ । सङ्क्रमितको सङ्ख्या भने झन्डै ६६ हजार छ । एजेन्सी
साभार: नेपालय