अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२४ | Colorodo: 05:39

कोरोनासँग जुध्न सार्कको संयुक्त कोषमा नेपालको १० करोड

बिआरटीनेपाल २०७६ चैत ७ गते ८:२५ मा प्रकाशित

कोरोना भाइरसबाट जोगिन स्थापना गरिएको सार्कको संयुक्त कोषमा नेपालले १० करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो घोषणा गर्नुभएको हो ।

गत चैत २ भएको सार्कको भिडियो कन्फ्रेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरससँग जुध्न संयुक्त कोष बनाउने प्रस्ताव गर्दै भारतले १ करोड अमेरिकी डलर जम्मा गर्ने घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय