अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५४ | Colorodo: 07:09

पोखरामा महानगरमा ज्वरो परीक्षण र सेनिटाइजर हातमा लगाए पछि मात्र प्रवेश

बिआरटीनेपाल २०७६ चैत ६ गते ९:२१ मा प्रकाशित

विश्वव्यापी बनेको कोरोना संक्रमणको सन्दर्भमा पोखरा महानगरले कर्मचारी तथा सेवाग्राहीलाई डेस्क स्थापना गरेर ज्वरो परीक्षण र सेनिटाइजर हातमा लगाएर प्रवेश छ । आज देखि डेस्क स्थापना गरिएको हो ।

महानगरका जनप्रतिनिधि , कर्मचारी देखि सेवाग्राहीलाई ज्वरो परीक्षण गराएर प्रवेश गराइएको हो । आज ज्वरो परिक्षणमा कसैलाई पनि बढि ज्वरो आएको नपाइएको स्वास्थकर्मी सुनिता गिरीले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय