अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१३ | Colorodo: 05:28

‘प्रचण्ड’ माथि जुत्ता प्रहार गर्ने रतन तिरुवा ५ सय रुपैयाँ धरौटीमा रिहा

बिआरटीनेपाल २०७६ चैत ५ गते ९:२६ मा प्रकाशित

गत फागुन १८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहारको प्रयास गर्ने रतन तिरुवा ५ सय रुपैयाँ धरौटीमा बुधबार छुटेका छन् ।उनलाई आजमात्रै काठमाडौं जिल्ला प्रशासन कार्यालयले पाँच सय धरौटीमा रिहा गरेको हो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डमाथि गत फागुन १८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा जुत्ता प्रहार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय