अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०४ | Colorodo: 16:19

खुलेका चारवटा सीमानाका पनि बन्द गर्न भारतसँग तत्काल वार्ता गर्ने नेकपाको निर्णय

बिआरटीनेपाल २०७६ चैत ५ गते ९:१५ मा प्रकाशित

नेकपा सचिवालय बैठकले बुधबार नेपाल र भारतबीचका खुला रहेका चारवटा सीमानाकाबाट आवतजावत बन्द गर्न भारतसँग वार्ता गर्ने निर्णय गरेको छ। सचिवालय बैठकले यस्तो आग्रह सरकारलाई गरेको छ।

सचिवालय बैठककै आग्रहअनुसार सरकारले एसईई परीक्षा पनि स्थगित गरिसकेको छ। सरकारले पश्चिम एसिया, खाडी मुलुक र युरोपबाट पनि आवतजावत बन्द गर्ने निर्णय गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय