अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४६
| Colorodo: 16:01
न्याय सेवा आयोगले ठूलो संख्यामा उपसचिव र अधिकृतस्तरका कर्मचारी सरुवा गरेको छ। आइतबार बसेको आयोगलको बैठकले देशभरका अदालतमा कार्यरत ४६ जना उपसचिव र ७७ अधिकृतको सरुवा गरेको हो। प्रत्येक दुई वर्षमा सरुवा हुने कानुनी व्यवस्थाअनुसार सरुवा गरिको आयोगले जनाएको छ।
आयोगले २९ जना अधिकृतलाई जेष्ठता र कार्यसम्पादनका आधारमा उपसचिवमा बढुवाका लागि सिफारिस गर्ने निर्णय समेत गरेको छ।
