अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३६
| Colorodo: 11:51
पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहसहित दुई साताभन्दा लामो धार्मिक तथा सामाजिक यात्रापछि स्वदेश फर्किनुभएको छ । आइतबार दिउँसो शाह दम्पत्ति भारत भ्रमणबाट स्वदेश फर्किनुभएको हो ।
उहाँहरु पञ्जावको अमृतसरस्थित शिखहरुको पवित्र तिर्थस्थलमा दर्शन गर्नुभएको थियो । भ्रमण टोलीमा उहाँकी बहिनी शोभा शाही तथा मोहनबहादुर शाही र केही अन्य निकटका नातेदार रहेका थिए ।
