अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३८ | Colorodo: 12:53

भाटभटेनीका सञ्चालक गुरुङसहित छोरा र पत्नीविरुद्ध ११ करोडको भ्रष्टाचार मुद्दा

बिआरटीनेपाल २०७६ माघ २२ गते ६:२८ मा प्रकाशित

बालुवाटरस्थित ललिता निवासको सरकारी जग्गा नक्कली मोही कायम गरी कीर्ते गरी किनबेच गरेको आरोपमा १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बुधवार काठमाडौं विशेष अदालतमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, छोरा कल्याण गुरुङ र पत्नीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । भाटभटेनीका सञ्चालकविरुद्ध ११ करोड ३० लाख रुपैयाँ बिगो दाबी गरेको अख्तियार स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय