अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२५
| Colorodo: 04:40
प्रहरीले नेत्रविक्रम चन्दको नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपत्यका ब्युरो इन्चार्ज माइला लामासहित तीनलाई आइतबार ललितपुर जिल्ला अस्पतालमा प्रस्तुत गरेको छ।
केहीसमयअघि पक्राउ परेका लामालाई आइतबार अदालतले सफाइ दिने भएकाले उहाँलाई छाडिएलगत्तै पक्राउ पर्ने योजना प्रहरीले बनाएको स्रोतले जानकारी दिएको छ।
पहिलो संविधानसभा निर्वाचनमा काठमाण्डू क्षेत्र नं. ९ बाट उठेका लामा कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितसँग पराजित हुनुभएको थियो ।
