अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३ | Colorodo: 19:58

राजावादी प्रदर्शनमा ‘जनकमान्डर’ तोकिएका दुर्गा प्रसाई दुई सातापछि पक्राउ

चैत्र १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनमा ‘जनकमान्डर’ तोकिएका दुर्गा प्रसाई दुई सातापछि पक्राउ परेका छन्। नेपाल प्रहरीका प्रवक्ता दिनेश आचार्यले प्रसाईलाई शुक्रवार बिहान...

घिसिङको मुद्दामा अन्तरिम आदेश अस्वीकार

काठमाडौँ,  सरकारले पदमुक्त गरेका नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ पुनर्बहाली हुने तत्कालको विकल्प...

एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी शुल्क रु ७ लाख

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ ९एनआरएनए० को मे ३–५, २०२५ मा काठमाडौँमा आयोजना हुन...
भर्खरै

स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरिकाको कार्यालय भ्रमण र निरीक्षण

उडसाईड न्यु योर्क। नेपाल सरकारका स्वास्थ्य एवं जनसंख्या मन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली युवा नेता माननीय प्रदीप पौडेलले जिपी कोइराला फाउन्डेशन अमेरिका च्याप्टरको कार्यालय...

फिप्नाले १४८ औँ लखन थापा स्मृति दिवस मनायो

न्यूयोर्क । आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को आयोजनामा नेपालका प्रथम सहिद लखन...

पत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया

टेक्सास, अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) टेक्सासको ड्यालसमा ‘पत्रकार आचारसंहिता,...

कोलोराडो निवासी उपन्यासकार ज्ञानेन्द्रराज काफ्लेद्वारा लिखित उपन्यास नौला शिक्षकहरू लोकार्पण

काठमाडौँ । कोलोराडो निवासी उपन्यासकार ज्ञानेन्द्रराज काफ्लेद्वारा लिखित उपन्यास नौला शिक्षकहरू आज लोकार्पण गरियो । नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा आयोजित लोकार्पण समारोहका प्रमुख...

चलचित्र ‘कर्मा’को ट्रेलर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँमा बिहीबार एक...

कोलोराडोमा नेपाली घरद्वारा आयोजित होली सम्पन्न (फोटो फिचर सहित)

कोलोराडो । नेपालीहरूको महत्त्वपूर्ण चाड फागु पूर्णिमा (होली) कोलोराडोवासी नेपालीहरूले यस वर्ष...

राजावादी प्रदर्शनमा ‘जनकमान्डर’ तोकिएका दुर्गा प्रसाई दुई सातापछि पक्राउ

चैत्र १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनमा ‘जनकमान्डर’ तोकिएका दुर्गा प्रसाई दुई सातापछि पक्राउ परेका छन्। नेपाल प्रहरीका प्रवक्ता दिनेश आचार्यले प्रसाईलाई शुक्रवार बिहान...

गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठान प्राविधिक समितिको बैठक सम्पन्न

काठमाडौँ। आज मिति ११ अप्रिल २०२५ शुक्रवारका दिन गैरआवासीय नेपाली संघ खेलकुद...

मातृत्व जोगाउने अभियानको शुभारम्भ

बागलुङ | मातृत्व जोगाउने अभियान अन्तर्गत भुपेन्द्रा बुढा स्मृति क्यापेँन (सी-क्याप) को...

एकताको महाधिवेशन सफल पार्न एनआरएनए हंगेरीका अध्यक्ष भण्डारीको अपिल

बुडापेष्ट । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)मा हाल देखिएको विवाद समाधान गरी संस्थालाई बलियो बनाउन एकताको महाधिवेशन सफल पार्न एनआरएनए हंगेरीको अध्यक्ष नारायण भण्डारीले...

भारतमा स्कर्पियो दुर्घटना हुँदा एकै परिवारका चारसहित पाँच नेपालीको मृत्यु

भारतको कुम्भ मेलाबाट फर्किने क्रममा भएको सवारी दुर्घटनामा एकै परिवारका चारसहित पाँच...

साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपाली कामदारको मृत्यु

साउदी । साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपाली कामदारको मृत्यु भएको...

वैदेशिक सहायता प्रतिबद्धता घट्यो, तीन महिनामा ३७ अर्ब १८ करोड प्राप्त

नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायता प्रतिबद्धता घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा नेपालले ३७ अर्ब १८ करोड रुपैयाँको...

मुस्ताङका पाँच वटा पालिकामा आलु जोन कार्यक्रम सञ्चालन

सरकारले मुस्ताङका पाँच वटा पालिकामा चालू आर्थिक वर्षदेखि आलुको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) सञ्चालन गरेको छ । व्यावसायिक आलुखेती बिस्तार, गुणस्तर...

अमेरिका आउन चाहनेका लागि ‘गोल्ड कार्ड’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘धनी’ आप्रवासीहरूले अमेरिकामा बसोबास गर्न पाउने नयाँ योजना “गोल्ड कार्ड” सार्वजनिक गरेका छन् । उनका अनुसार ५० लाख डलर खर्च...

न्युयोर्कको ज्याक्सन हाइटमा नेपाली व्यवसायमा छापा, २ जना पक्राउ

न्यु योर्क । न्युयोर्कको ज्याक्सन हाइट ब्रोडवेमा नेपाली व्यवसायमा प्रहरीले छापा मारेर २ जनालाई पक्राउ गरेको न्यु योर्क प्रहरीले जनाएको छ । बुधवार दिउसो...

पोखरालाई ५ रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जर्सलाई पाँच रनले हराएको छ । सुदूरपश्चिमले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको पोखरा १९...

दैनिक एक गिलास दूध पिउँदा आन्द्राको क्यान्सरको ‘जोखिम कम हुन्छ’

यूकेमा गरिएको एउटा अध्ययनले आफ्नो खानामा धेरै क्याल्सिअम खाने मानिसहरूले आन्द्राको क्यान्सर हुने जोखिम घटाउन सक्ने थप प्रमाणहरू पत्ता लगाएको छ। अध्ययनका अनुसार दैनिक...

विलय

युवराज मैनाली

भाग्यमानी

गोपीराम भण्डारी 'बटुवा'

चार पर्खालको अँध्यारोमा !!!

समिर आचार्य

बर्दीको बरफी अनुशासन

युवराज मैनाली

गजल

लीलाराज दाहाल

कति धाउँछौ मन्दिर

मिना पौडेल

सम्झनामा- डेनमार्क

रमा दुलाल

हरेक बिहान हेरेर……………

रमा दुलाल

कता जाँदैछ नेपाली गजल ?

नवराज न्यौपाने 'मौन'
  • आगामी कार्यक्रम