अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१५ | Colorodo: 20:30

सर्वोच्च अदालतको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

बिआरटीनेपाल २०७६ पुष ७ गते ८:३१ मा प्रकाशित

सर्वोच्च अदालतले आज सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा एक सय ३८ बमोजिम परिषद्को अध्यक्षसमेत रहनुभएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेश गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू