अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५७ | Colorodo: 13:12

युनेस्कोबाट नेपाली वैज्ञानिक अच्युत अधिकारी पुरस्कृत

बिआरटीनेपाल २०७६ पुष ५ गते ७:१८ मा प्रकाशित

युनेस्कोबाट नेपाली बैज्ञानिक उपप्राध्यापक अच्युत अधिकारी पुरस्कृत हुनुभएको छ । युनेस्कोले विकासोन्मुख मुलुकका युवा वैज्ञानिकहरूलाई दिने पुरस्कारबाट उहाँ सम्मानीत हुनुभएको हो । टिमुरबाट डाइभिटिज, ब्लड प्रेसरको औषधि बनाउन सकिने तथ्य पत्ता लगाएकाले आफूले यो पुरस्कार पाएको अधिकारीले बताउनुभयो ।

टिमुरकै प्रयोगले मिर्गौलाको सुरक्षा तथा दाँतको उपचारमा समेत सहयोग पुग्ने अनुसन्धानबाट पत्ता लागेको अधिकारीले बताउनुभयो । पुरस्कारको राशी ५ हजार डलर राशिको रहेको छ ।

प्रतिक्रिया