अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५८
| Colorodo: 16:13
१३औँ सागमा नेपालले आफ्नो स्वर्ण संख्या ५० पुर्याएको छ । पुरुषतर्फको ६० केजी बक्सिङमा मंगलबार सनिल शाहीले स्वर्ण जितेसँगै नेपालको स्वर्ण संख्या ५० पुगेको हो ।
शाहीले भारतका भिरेन्दर सिंहलाई हराएका हुन् । शाहीले अंकको आधरमा स्वर्ण जितेका हुन् ।