अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१७ | Colorodo: 16:32

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

बिआरटीनेपाल २०७६ कार्तिक १५ गते ९:११ मा प्रकाशित

शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । छापावाल सुन प्रतितोला ७१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

यसैगरी, तेजाबी सुन ७० हजार ९ सयमा कारोबार भएको छ। चाँदी तोलमा ८ सय ७० कारोबार भइरहेको छ। बिहीबार ७० हजार ५ सयमा र तेजाबी सुन ७० हजार २ सयमा कारोबार भएको थियो। चाँदी भने ८ सय ६० मा कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू