अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३७
| Colorodo: 21:52
काँक्रोमा पानीको मात्रा ९६ प्रतिशत हुन्छ, मानिसको शरीरमा पानी आपूर्ति गर्न काँक्रो सबैभन्दा महत्त्वपूर्ण हुन्छ । सूर्यको किरणद्वारा उत्पन्न हुने समस्याका लागि काँक्रो लाभ दायी हुन्छ । यसको बोक्रामा नै म्याग्नेसियम, पोटासियम र सिलिकनजस्ता तत्त्व हुन्छन् । यही कारण यसलाई स्पा उपचारका लागि प्रयोग गरिन्छ।
यसले शरीरमा भएको हानिकारक तत्त्वलाई प्रभावकारी रूपमा बाहिर निकाल्छ । मिर्गौलाको पत्थरीमा यो निकै लाभकारी मानिन्छ।