अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५०
| Colorodo: 15:05
भारतमा नेशनल मेडिकल कमिशन बिलका विरुद्ध डाक्टरहरुको प्रदर्शन जारी छ । दिल्लीमा डाक्टरहरु आज तेस्रो दिन पनि हड्तालमा छन् ।
डाक्टरहरुको विरोधकाबीच मोदी सरकारले राज्यसभामा एनएमसी बिल पास गरेको छ । तर डाक्टरहरुको हड्तालका कारण स्वास्थ्य सेवा ठप्प भएको छ ।