अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५० | Colorodo: 11:05

पुनर्निर्माणका लागि साउदी अरेबियाले तीन अर्ब बढी उपलब्ध गराउने

बिआरटीनेपाल २०७६ वैशाख १९ गते ९:५१ मा प्रकाशित

भूकम्पपछिको पुननिर्माणका लागि साउदी अरेबिया सरकारले तीन अर्ब ३३ करोड रकम उपलब्ध गराउने भएको छ । आज सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सञ्चारमन्त्रलयमा आयोजित नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिनुभएको हो ।

मन्त्री बाँस्कोटाले मन्त्रिपरिषद्को बैठकले साउदी सरकारले उपलब्ध गराउने उक्त रकम स्वीकृत गरिसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू