अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५४ | Colorodo: 07:09

प्रधानमन्त्रीसहित मन्त्रीहरु स्व. अधिकारीको घरमा

बिआरटीनेपाल २०७५ फागुन १६ गते ८:३२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीका परिवारलाई भेट्नुभएको छ । ओलीले अधिकारीका परिवारलाई भेट्दै धैर्य रहन आग्रह गर्नुभएको छ ।

मुलुकले अतुलनीय क्षति व्यहोरेको बताउँदै प्रधानमन्त्री ओलीले पर्यटनमन्त्री अधिकारीलाई सबैले सधैँ सम्झिरहने बताउनुभयो । अधिकारीका परिवारलाई भेट्न मन्त्रीहरु पनि उहाँको निवास पुग्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय