अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२३ | Colorodo: 07:38

शिक्षकको आन्दोलन जारी

बिआरटीनेपाल २०७५ माघ २९ गते ८:३२ मा प्रकाशित

अस्थायी करार शिक्षक केन्द्रिय संधर्ष समितिले सरकारलाई दवाव दिन बिरोधस्वरुप मंगलवार पनि काठमाण्डौंमा प्रर्दशन गरेको छ । राजधानीको भद्रकालीबाट शूरु भएको प्रदर्शन माईतीघर, बबरमहल हुदै बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको थियो ।

राज्यले आफुलाई रोजगारको ग्यारेन्टी गर्नुपर्ने, औषधि उपचारको ब्यवस्था गर्नु पर्ने माग राख्दै उनिहरु प्रदर्शन उत्रिएका हुन । प्रदर्शनमा सर्वाेच्व अदालतको फैसलाको कार्वान्वयन , उमेरको हद म्याद हुन्जेल रोजगारको ग्यारेन्टी गर्नुपर्ने लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय