अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५५ | Colorodo: 16:10

पारस शाह आज अस्पतालबाट डिस्चार्ज हुँदै

बिआरटीनेपाल २०७५ माघ १७ गते २३:०० मा प्रकाशित

काठमाडौँ, पूर्व युवराज पारस शाह आज अस्पतालबाट डिस्चार्ज हुँदै छन् । गएको सोमबार पारसलाई एक्कासि हृदयघात भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई आज २ बजेभित्रै डिस्चार्ज गरिने तयारी थालिएको जानकारी अस्पतालले दिएको छ । पारस आफ्नै आग्रहमा अस्पतालले डिस्चार्ज गर्न लागेको हो । पारसलाई यो पटक गरी तेस्रो पटक हृदयघात भएको हो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय