अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३५
| Colorodo: 06:50
काठमाडौँ – सङ्घीय संसद्का विभिन्न समितिहरुमा विचाराधीन विधेयकको दफावार छलफलको प्र्रक्रिया अगाडि बढ्न सकेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
छलफलका लागि अघिल्लो अधिवेशनले नै विधेयक समितिहरुमा पठाए पनि ती समितिले दफावार छलफलको प्रक्रिया अगाडि बढाएका छैनन् ।
प्रतिनिधिसभाको अर्थ समितिमा सबैभन्दा बढी चार वटा विद्येयक विचाराधीन छन् ।