अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१३ | Colorodo: 08:28

नेपाल र थाइल्याडबीचको हवाई सम्झौता पुनरावलोकन

बिआरटीनेपाल २०७५ कार्तिक १६ गते ८:५५ मा प्रकाशित

नेपाल र थाइल्यान्डबीच हवाई सम्झौता पुनरावलोकन गरिएको छ । दुई देश बीच सन् १९७१ सालमा भएको हवाई सम्झौतालाई परिमार्जन गदै ५ बुँदे नयाँ हवाई सम्झौता भएको हो ।

उक्त सम्झौतामा अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संगठनले निर्दिष्ट गरेको ढाँचा र बिषय वस्तु समेटिएको छ । सन् १९७१ को सम्झौतामा सातामा १० वटा मात्र उडान गर्न पाउने व्यवस्था थियो । तर हालको सम्झौतामा सातामा दुबै देशले २८ वटा सम्म उडान गर्ने पाउने सम्झौता भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू