अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२९ | Colorodo: 21:44

क्रियाशील सदस्यता किन हटाउँदैछ कांग्रेसले ?

बिआरटीनेपाल २०७५ कार्तिक १२ गते १९:४२ मा प्रकाशित

काठमाडौं – नेपाली कांग्रेसले आन्तरिक कलहको जड देखिँदै आएको क्रियाशील सदस्य खारेज गर्ने भएको समाचार आजको कान्तिपुरमा छापिएको छ । 

विधान संशोधन समितिले क्रियाशील सदस्यता हटाई खुला सदस्यता अपनाउने सहमति जुटाएको हो ।

पार्टीमा अहिले ४ लाख ७० हजार क्रियाशील सदस्य छन् ।

१३ औं महाधिवेशनमा १५ जिल्लाबाहेक सबैमा क्रियाशील सदस्यता विवाद थियो ।

विवादमा तानिएका करिब २ लाख क्रियाशील सदस्यता पेन्डिङमा छन् ।

यही विवादले कतिपय जिल्लामा अधिवेशन हुन सकेन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू