अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०४ | Colorodo: 02:19

असोज १२ देखि बैंकलाई नयाँ नोट दिइने

बिआरटीनेपाल २०७५ असोज ७ गते ९:४२ मा प्रकाशित

दशैमा टिका लगाउँदा नयाँ नोट दिने चलन रहेको सन्दर्भमा राष्ट्र बैंकले १२ गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ । नयाँ नोट बिभिन्न बैंकहरुमार्फत पाउन सकिने छ । राष्ट्र बैंकले बैंकहरुलाई नोट उपलब्ध गराउने बताएको छ ।

सो सँगै १३ गतेदेखि आवश्यकता अनुसार बैंकबाट नयाँ नोट लिन सकिने छ । राष्टबैंकले समेत सर्वसाधारणलाई नयाँ नोट बाँडदै आएको छ । बैंकहरुलाई नोट दिएपछि सर्वसाधारणलाई कहिलेदेखि बाँडने भन्ने विषयमा राष्ट्र बैंकले मिति सार्वजनिक गर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू