अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४८
| Colorodo: 14:03
द सिकागो सन टाईम्सका वासिङ्टन ब्यूरोका प्रमुख लिन स्वीटले सी एन एनका भिक्टर ब्लेकवेललाई जानकारी दिएका छन् कि ह्वाईटहाउसका कर्मचारीको नियुक्ति सम्बन्धमा समावेशिताको कमीले ट्रम्प प्रशासनको समावेशितासंबन्धी नीतिले काम गरेको अवस्था छैन ।