अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३३
| Colorodo: 01:48
नेपाल उधोग वाणिज्य महासंघको जिल्ला, नगर तर्फको उपाध्यक्षको निर्वाचन आज हुँदैछ। उपाध्यक्षको निर्वाचनमा किशोर प्रधान, निरक केसी र प्रकाश साउद उम्मेदवार छन्।
प्रधान वरिष्ठ उपाध्यक्षमा पराजित हुन् भने केसी र साउद केन्द्रीय सदस्य हुन्। उपाध्यक्ष चयनका लागि अहिले टेकु स्थित महासंघको कार्यालयमा मतदान भइरहेको छ ।