अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३७
| Colorodo: 07:52
जिल्ला प्रहरी कार्यालय कास्कीले आज विभिन्न मुद्धामा हिरासत कक्षमा थुनुवा जिवन बिताइरहेकाहरुको स्वास्थ्य परिक्षण गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका अन्य प्रहरी ईकाइहरुमा रहेका विभिन्न मुद्धाहरुका थुनुवाहरुलाई प्रहरी कार्यालय कास्कीको परीसरमा स्वास्थ्य परीक्षण गरीएको हो ।
सो अबसरमा औषधि समेत वितरण गरीएको छ । नेपाल प्रहरी अस्पताल काठमाडौंबाट प्रहरी नायव उपरीक्षक डा. नविन कुमार चौधरी लगाएतको प्रहरी चिकित्सकद्धारा स्वास्थ्य परीक्षण गरीएको हो ।
https://www.youtube.com/watch?v=8oTzLGPhHKU