अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०३ | Colorodo: 18:18

श्रीमतीको हत्या गरेर फरार राजवंशी पक्राउ

बिआरटीनेपाल २०७४ माघ ३ गते ३:१८ मा प्रकाशित

हत्यापछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत असोज ६ गते श्रीमती गंगा राजवंशीको घाँटी थिचेर हत्या गरेर फरार रहेका झापाको बाह्रदशी गाउँपालिका–३ सुरुङ्गाका ३३ वर्षीय कमलसिंह राजवंशीलाई आज झापा प्रहरीले पक्राउ गरेको हो ।

४ महिनादेखी फरार रहेका कमलसिंहलाई महेशपुरबाट पक्राउ गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू